ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) ले फेब्रुअरी १५ मा सिड्नीस्थित Grand Palace Function Centre, Auburn मा प्रथम वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । साधारण सभाबाट विष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । आगामी दुई वर्षे कार्यकालका लागि उहाँ सर्वसम्मत रुपमा अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको हो। नवनिर्वाचित कार्यसमितिलाई मन खत्रीको

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को प्रथम वार्षिक साधारण सभा सम्पन्न Read More »

नेपाली अभिभावक कल्याण समाज Campsie बाट देऊसी-भैलो संकलित रकम प्रदान

तिहारको अवसरमा देऊसी-भैलो खेलेर जम्मा भएको रकम नेपाली अभिभावक कल्याण समाज क्याम्सीले $1025 Greater Sydney Nepalese Multicultural Centre (GSNMC) लाई दान प्रदान गर्नु भएको छ। यस सहयोगप्रति GSNMC परिवार अत्यन्तै कृतज्ञ छ। समाजका अध्यक्ष श्री बीरेन्द्र बानिया ज्यु लगायत सम्पूर्ण पदाधिकारी ज्युहरूलाई GSNMC को तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ। यहाँहरूको निरन्तर सहयोगले “Mini Nepal” लगायतका हाम्रो सामुदायिक उद्देश्यहरूलाई थप

नेपाली अभिभावक कल्याण समाज Campsie बाट देऊसी-भैलो संकलित रकम प्रदान Read More »

GSNMC को Thanksgiving कार्यक्रम सम्पन्न

Greater Sydney Nepalese Multicultural Centre (GSNMC) ले अगस्ट २९ देखि ३१, २०२५ सम्म सफलतापूर्वक सम्पन्न Sydney Spiritual Festival 2025 को समापन तथा योगदानकर्ताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले आइतबार, १६ नोभेम्बर २०२५ मा Grand Palace Function Centre, Auburn मा भव्य Thanksgiving कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रका अनुसार उक्त कार्यक्रम समुदायलाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने Donors, Sponsors, Volunteers, Performers, Media Partners तथा Community Organisations का नेतृत्वकर्ताहरूलाई सम्मान र कदर प्रकट गर्ने

GSNMC को Thanksgiving कार्यक्रम सम्पन्न Read More »

भब्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव!

तीन दिवसिय सिड्नी आध्यात्मिक महोत्सवको अन्तिम दिन अत्यन्तै उत्साहजनक रह्यो। महोत्सवस्थल बरउड पार्कमा मध्यान्ह देखि साँझ करिब ८ बजेसम्म भक्तजनहरु र दाताहरुको बाक्लो उपस्थिति थियो। सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सामुदायिक सचेतना तथा अर्थसंकलन गर्ने उद्देश्यले गरिएको यो महोत्सवमा अन्तिम दिन २०० भन्दा धेरै आजीवन सदस्यता आवेदन परेको छ। त्यसैगरि ६० भन्दा बढी दाताहरुबाट

भब्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव! Read More »

सिड्नी आध्यात्मिक दिवसको पहिलो दिन अपार जनसहभागिता सहित कलश यात्रा सम्पन्न

सिड्नी आध्यात्मिक महोत्सवको पहिलो दिन कलश यात्रा तथा बिबिध कार्यक्रमहरु अपार सहभागिताका साथ सम्पन्न भएको छ| १२०८ कलश यात्रामा पन्चकन्या, पन्चे बाजा सहित सिड्नीमा स्थापित ५० भन्दा धेरै सामुदायिक संघ-संस्थाहरुबाट करिब १५०० भन्दा धेरैको उपस्थितिले बरउड पार्क संगीतमय बनेको थियो । कलश यात्रा पश्चात् आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूतका तर्फबाट कुल

सिड्नी आध्यात्मिक दिवसको पहिलो दिन अपार जनसहभागिता सहित कलश यात्रा सम्पन्न Read More »

Scroll to Top